दफा
श्रमजीवी पत्रकारको पदपूर्ति
नियम ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि
व्यवस्थापकले सञ्चार प्रतिष्ठानमा रिक्त रहेका सबै पदहरू पहिलो पटक खुल्ला
प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु पर्नेछ ।